प्राथमिकताहरू

मूर्त, प्रभावकारी र समाधान उन्मुख नीतिहरू र रोजगारीका अवसरहरू सिर्जना गर्ने।

प्राविधिमा रोजगारी सिर्जना

एउटा यस्तो संसारको परिकल्पना गरौं जहाँ कोहि उच्च माध्यमिक शिक्षा हासिल गरेको सामान्य व्यक्तिले महिनामा कम्तिमा एक लाख रुपैयाँ कमाउन सक्छ । घर बसेर, आफ्नो परिवारका नजिक, देश प्रविधिमा अघि बढ्ने साथै परिवारपनि सँगै हुनेछन् । नेपाललाई यस्तो…

राष्ट्रनिर्माणमा प्रवासी नेपाली

नेपालले आफ्नो सबैभन्दा ठूलो स्रोत मध्येका एक प्रवासी नेपालीलाई पूर्ण रूपमा उपभोग गर्न सकेको छैन । नेपालको आमूल रूपान्तरण, विकास र समृद्धिको यात्रामा प्रमुख भूमिका खेल्न सक्ने दक्षता, उन्नत सीप कौशल र विशेषज्ञहरूको विश्वव्यापी सञ्जाल प्रवासी…

राजनीतिक उत्तराधिकारको योजना

राजनीति गतिशील हुनुपर्छ । यसले समाजको गतिशीलतालाई सम्बोधन गरेर अघि बढे मात्र समाजको आवश्यकता र राजनीतिक व्यवस्थाको धुन एउटै तालमा बज्छ । यसका लागि राजनीतिक वृत्तमा क्रमिक विकास, नवीन परिवर्तन, र नयाँ विचारलाई पर्याप्त स्थान दिइनुपर्छ ।…

संसदीय क्यालेन्डर

सुशासनको सुरूआत संसदबाटै गरौं न! २०७९ पुस २६ गते मंगलबार। संघीय संसदको दोस्रो प्रतिनिधि सभाको दोस्रो बैठक– प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची! बिहानको ११ बजे राखिएको प्रतिनिधि सभा बैठक भ्याउन घरबाट अलि छिट्टै हिँड्नै पर्‍यो।…