आर्थिक समिक्षा पछिको अर्थमन्त्रीलाई प्रश्न, माघ २९, २०७९

हामीले सरकारको राजस्व मात्र बढाउने कुरा गरीरहेका छौ, नीजि क्षेत्रको राजस्व बढाउन कस्तो खालको कार्यक्रम तथा नीति ल्याउछौँ? त्यो पनि सोच्न आवश्यक छ। नीजि क्षेत्रको राजस्व बढे मात्र सरकारको राजस्व बढ्न सम्भव छ।

आजको सदनमा अर्थ मन्त्रीलाई मेरा पाँच प्रश्न