सवारी तथा यातायात व्यवस्था (तेस्रो संशोधन) गैरसरकारी विधेयक, २०८२

नेपालभित्र उत्पादन, एसेम्बल, वा रुपान्तरण गरिएका सवारीको दर्ता गर्ने बाटो खुलाउन र सवारी रुपान्तरण सम्बन्धी कानुनी व्यवस्था गर्न सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई संशोधन गर्ने विधेयक

यो सरोकारवालाहरूको सल्लाह अनुसार तैयार गरिएको गैरसरकारी विधेयक हो, हालसम्म संसद्‍मा पेश गरिएको छैन ।

खेस्रा विधेयक

गुगल डक्समा हेर्न सक्नु हुनेछ ।

मूल ऐन

पिडिएफ डाउनलोड

छलफल

सरोकारवालाबाट सुझाव लिने फारम
गुगल डक्समा कमेन्ट गर्न सक्नु हुन्छ ।
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।