सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१
सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१
यो विधेयक प्रतिनिधि सभामा २०८१-११-२२मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडप्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
मन्त्रीज्यू मेरा ८ वटा संशोधनहरूमा खास के चाहीँ त्यस्तो गाह्रो भयो? मानवता हराएको प्रतिस्थापन विधेयक स्वीकार गर्न सकिन्नँ। राजनीतिको लागि मानवता त्याग सकिन्न। बचतकर्ताको आँसु लाग्छ मन्त्रीज्यू।
— Sumana (@SumanaShrestha) March 18, 2025
मैले राखेका संशोधनहरू तल कमेन्टमा राखेकी छु। pic.twitter.com/zlm1wC6563
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।