नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१
नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप विकास तथा विस्तार गर्न, प्रभावकारी नियमन गरी नागरिक उड्डयन सेवालाई सुरक्षित, नियमित, स्तरीय, भरपर्दो र सर्वसुलभबनाउन नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी काननूलाई संशोधन र एकीकरण गर्ने विधेयक
यो विधेयक प्रतिनिधि सभामा २०८१-१०-१९मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडछलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।
हामीले बुझाएका संशोधनहरू
पिडिएफ डाउनलोडछलफलका लागि स्विकृत संशोधनहरू
प्राप्त हुन बाँकी