आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१
नेपाल सरकाारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट नेपाल सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्न र बेरुजु फर्छ्यौटलाई प्रभावकार बनाउन मौजुदा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक
यो विधेयक प्रतिनिधि सभामा २०८१-०५-६मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडमूल ऐन
पिडिएफ डाउनलोडप्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
हिजो एउटा विधेयक, आज अर्को विधेयक। दश दिनमा अध्ययन गर्नुपर्ने दुई अत्यन्तै महत्त्वपूर्ण विधेयक।
— Sumana (@SumanaShrestha) August 28, 2024
सूचना पुगोस् तर काम गर्न नसकुन्, पेलेरै लाने, संसदकै अपमान हुने हेतुले विधेयक ल्याइएको तरिका। नियत नै खराब देख्छु।
आज भने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन)… pic.twitter.com/pDZJVGYN18
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।