संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०
संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८०
प्रतिनिधि सभा तथा राष्द्रिय सभाको संयु्क्त बैठक र संवैधानिक निकायका पदाधिकारीको नियुक्तिको लागि बस्ने संसदिय सुनुवाई समेतलाई निर्देशित गर्ने नियमावली
यो नियमावली प्रतिनिधि सभाबाट २०८०-०२-०१ मा पेश गरिएको थियो ।
पेश भएको नियमावली
यस अघिल्लो संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५
प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
प्रधानन्यायधिश, राजदूतहरु, आयोगहरु – यस्ता महत्वपूर्ण पदहरुमा नियुक्तिको फैसला गर्ने 'संसदीय सुनुवाई समिति' पार्टीगत भागबन्डामा कसरी बनाउन सकिन्छ? यी क्षेत्रमा भएको राजनीतिकिकरणले ल्याएको समस्याका बारे हामीलाई अवगतै छ। यो समितिको सदस्य चयनमा पूर्णरुपले परिवर्तन नल्याई सम्भव छैन। pic.twitter.com/222pOQGnMH
— Sumana (@SumanaShrestha) May 24, 2023
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।
सर्वसाधारणबाट यस नियमावलीमा सुझावहरू प्राप्त भएन ।