भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६
भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७६
भ्रष्टाचार निवारणका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐनमा समायानुकूल परिमार्जन गर्न परेकोले यो संशोधन विधेयक पेश भएको छ ।
यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा २०८०-०१-१२मा टेबुल भएको छ ।
दर्ता भएको विधेयक
पिडिएफ डाउनलोडराष्ट्रिय सभा समितिको प्रतिवेदन
उपलब्ध हुदै
मूल ऐन
प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदा मेरो टिप्पणी
आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो।
— Sumana (@SumanaShrestha) April 25, 2023
जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ।
1/2 pic.twitter.com/xplJyAOdfV
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।
सरोकारवालाबाट प्राप्त सुझावहरू र त्यसमा हाम्रो प्रतिकृया