भुटानी शरणार्थी प्रकरणबारे संकल्प प्रस्ताव

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने – भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते, नीतिगत भ्रष्टाचार), सङ्गठित अपराध (मानव तस्करी) र राष्ट्रद्रोह – प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन आज मैले संकल्प प्रस्ताव दर्ता गराएकी छु।

पिडिएफ डाउनलोड