लेखहरू

थिति र नीतिका आगामी दिन

आवधिक चुनावबाट राजनीतिकर्मीको अनुमोदन भएजस्तै कर्मचारीतन्त्रको कार्यसम्पादनप्रति जनताको सन्तुष्टि/असन्तुष्टिबारे नियमित सर्वेक्षण आवश्यक छ । एकचोटि लोक सेवा पास गरेपछि जिन्दगी आरामले कट्छ भन्ने सोचको अन्त्य हुनुपर्छ ।

Kantipur, 2024-06-16

टेक हबका रूपमा नेपाल

नेपाललाई टेक हबका रूपमा स्थापना गरिसकेपछि हामीले तत्कालै यसको सकारात्मक प्रभाव र असर अन्य आर्थिक क्षेत्रमा समेत देख्नेछौं। सूचनाप्रविधिको क्षेत्रले आर्जित आयले व्यक्तिगत क्रयशक्ति वृद्धि भई देशमै खर्च हुने अवस्था आउँदा अन्य क्षेत्रलाई टेवा पुऱ्याउँछ।

onlinekhabar, 2023-04-14

संसद्‍मा 'सुमना शैली' र स्वर्णिम वाग्लेलाई शंकाको लाभ

आजन्म साथ दिने कार्यकर्ता सँगसँगै देशलाई अगाडि बढाउन राजनीतिक दललाई विषयगत विज्ञको समेत आवश्यकता पर्छ। स्वर्णिम वाग्ले यसअघि नै विज्ञको रूपमा नेपाल र नेपालबाहिर पनि स्वीकार गरिएका व्यक्ति हुन्।

उकालो, 2023-04-07

सांसदको भाषण र काम नाप्ने मिटर!

यस्तो धारणा-मिटर भइदिए सायद अर्को पाँच वर्षमा हामी फरक बाचा र आधारसहित चुनावमा जाने थियौं। घोषणापत्रको कागजी महल देखाएर होइन, विगतमा गरेका काम देखाएर चुनावमा मत माग्ने अवस्था आउन सक्थ्यो।

setopati, 2023-03-13

कानून बन्ने प्रक्रियामा जनतालाई सिधै सहभागी गराउने प्रस्ताव 'विधेयक ह्याकाथन'

किसान या कृषिसम्बन्धी विधेयकबारे गाउँघरका चौतारीमै बसेर किसानहरूसँग छलफल चलाउन सकिन्छ। नयाँ विश्वविद्यालयसम्बन्धी विधेयक टेबल गर्दा विद्यार्थी, प्राध्यापक र सरोकारवालाहरूसँग छलफल गर्न मिल्छ।

उकालो, 2023-02-16

नेपाली राजनीतिमा उत्तराधिकार-हस्तान्तरणको बहस

हरेक पार्टीका शीर्ष नेता र हरेक राजनीतिज्ञले सोच्नुपर्छ– मेरो विरासत के हो?

उकालो, 2023-01-31

सुशासनको सुरूआत संसदबाटै गरौं न!

एजेन्डासहितको निश्चित क्यालेन्डर निर्माण गरेपछि तत् सम्बन्धमा सांसदले आम नागरिकसँग अन्तरक्रिया गर्ने र सल्लाह सुझाव लिने अवसर समेत पाउँछन्।

setopati, 2023-01-18

अबको विकासका प्राथमिकता

नेपालको विकासको ढाँचामा बहस आवश्यक नागरिकको तहमा वैकल्पिक राजनीति

Kantipur, 2023-01-05

सांसदको शपथमा मैले जे देखें

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदको शपथग्रहण समारोहमा घत लागेका केही टिपोटहरू सर्वोपरि न्याय र सुशासनको बहाली गर्ने यात्राको सुरुवात

onlinekhabar, 2022-12-30

Give, and you will receive

Calling Nepal’s wealthiest individuals to make a public commitment to immediately deploy at least 1 percent of their net worth to ameliorate the raging humanitarian crisis

The Kathmandu Post, 2021-05-23

Nepal is on sick leave, but what next?

An autobiography of a COVID struck Nepal struggling to sustain economically. Role of small and medium enterprises in social and economic stability.

myRepublica, 2019-04-28

Turning outrage into justice

Swift and stern action against perpetrators and those who obstruct justice. Fast-track courts, safe houses, counseling services and compensation for survivors.

Nepali Times, 2018-08-16

The right place and the right time

Story of Hari and Phulmaya, two children from disadvantaged backgrounds who secured placements to study IB with scholarships in a prestigious high school.

Nepali Times, 2018-07-16

What will become of Kathmandu?

Kathmandu will be a perfect textbook case study of what not to do, how not to destroy social fabric, and how not to chip away at comparative advantage history and nature has bestowed.

myRepublica, 2018-05-06

Keeping children safe

Rapes of minors and long-term child abuse in Nepal by foreigners, including a high-profile international civil servant Lax immigration policies, inadequacy and lack of policy-level interventions

Nepali Times, 2018-04-23

Five ‘funny’ things about Nepal

Economics of for-profit vs not-for-profit employment, high turnover rate in tech jobs. Free labour, internships and obsession with certificates

Nepali Times, 2018-03-23

Draining the swamp

An over-protected bureaucracy’s attempts at laying concrete foundations in Rani Pokhari, a historic and archaeologically significant pond

Nepali Times, 2018-03-08

New kind of politics

Two lenses to define alternative politics: accessibility of elected leaders and an opposition that holds the government accountable

myRepublica, 2017-07-23

Share a seat

Medication for Nepal to facilitate distribution of medication post-earthquake in 2015 Initiation of Carpool Kathmandu during economic blockade in 2015

Nepali Times, 2015-12-17