सञ्चारमा

सुमनाका विचार र धारणाहरूबारे उनका विभिन्न लेख रचना र प्रस्तुतिहरूबाट थाहा पाउनुस्

अन्तरवार्ताहरू

विभिन्न सञ्चार माध्यममा सुमनाबारे लेख रचना तथा अन्तरवार्ताहरू

लेखहरू

विभिन्न सञ्चार माध्यममा छापिएका सुमनाका लेख रचना

उल्लेखनिय

अबको विकासका प्राथमिकता

नेपालको विकासको ढाँचामा बहस आवश्यक नागरिकको तहमा वैकल्पिक राजनीति

Why Nepal is stuck

Alternative politics should fight against the culture of acceptance, silence and dependency

न्यायमा पहुँच - लोकतन्त्रको मेरुदण्ड

न्यायमा सहज र भरपर्दो पहुँच भए मात्र लोकतन्त्रले दिनुपर्ने कानुनी राज्यको सुरक्षाकवचको महसुस गर्न सकिन्छ

देश बदल्ने बहसमा नागरिक किन हराइरहेका छन् ?

हाम्रो वर्तमान विमर्शमा नागरिकको जनजीविका र आकांक्षाहरू भन्दा पनि यो षड्यन्त्रको सिद्धान्तमा यति धेरै ध्यान किन केन्द्रित हुँदैछ ? राज्य वा सरकारले मात्रै देशको मुहार फेर्न सक्छ भन्ने एकाङ्गी सोचबाट अब हामी मुक्त हुनु जरुरी छ।

पूर्वशिक्षा मन्त्री सुमना श्रेष्ठसँग बहस– कसरी रोक्ने विद्यार्थी पलायन?

सुमनालाई प्रश्न - तपाईंको उभिने ठाउँ कहाँ हो?

कि रबि एण्ड कम्पनीले छाड्नुपर्छ, कि रास्वपा सकिन्छ

बाघको छालामा स्यालको रजाइँ भन्ने आरोपले नै हो बाटो मोडेको? सरकारमा जान खुट्टा उचालेको कि बालेनसँग पार्टी बनाउन कम्मर कसेको ? सुमना श्रेष्ठ, यक्ष प्रश्नमा असोज ५ गते आइतवार राति ९ः०० बजे राजेन्द्र बानियॅाको साथमा ।

गैरनाफामुलक शिक्षण संस्था´ भनेको निजीलाई निषेध गर्नु हैन

पारित हुन लागेको शिक्षा विधेयक र अन्य समसामायिक विषयमा छलफल

नागरिकलाई नागरिक नै राख्नुपर्छ, प्रजा बनाउनु हुँदैन

हामी व्यक्तिलाई हैन संस्थाहरूलाई बलियो बनाउने छौँ । पर्याप्त स्रोत, जनशक्ति र प्रविधि अभावको बहाना बनाइरहने छुट अबको नेतृत्वलाई छैन ।