सञ्चारमा

सुमनाका विचार र धारणाहरूबारे उनका विभिन्न लेख रचना र प्रस्तुतिहरूबाट थाहा पाउनुस्

अन्तरवार्ताहरू

विभिन्न सञ्चार माध्यममा सुमनाबारे लेख रचना तथा अन्तरवार्ताहरू

लेखहरू

विभिन्न सञ्चार माध्यममा छापिएका सुमनाका लेख रचना

उल्लेखनिय

अबको विकासका प्राथमिकता

नेपालको विकासको ढाँचामा बहस आवश्यक नागरिकको तहमा वैकल्पिक राजनीति

Why Nepal is stuck

Alternative politics should fight against the culture of acceptance, silence and dependency

यसकारण फास्ट ट्र्याकबाट पारित गर्नुहुँदैन भूमि विधेयक

भूमि अव्यवस्थाको कारण वातावरण कसरी बिग्रिंदै गएको छ, त्यसले जनताको आधारभूत र मौलिक सुरक्षित आवासको हकमा कसरी प्रभाव पार्दैछ भन्ने गम्भीर विषय उपेक्षा गरेर पुनः भूमि र जमिनको दोहनलाई बढावा दिने सरकारको रवैयामाथि प्रश्न गर्ने कि नगर्ने ?

न्यायमा पहुँच - लोकतन्त्रको मेरुदण्ड

न्यायमा सहज र भरपर्दो पहुँच भए मात्र लोकतन्त्रले दिनुपर्ने कानुनी राज्यको सुरक्षाकवचको महसुस गर्न सकिन्छ

गैरनाफामुलक शिक्षण संस्था´ भनेको निजीलाई निषेध गर्नु हैन

पारित हुन लागेको शिक्षा विधेयक र अन्य समसामायिक विषयमा छलफल

कानुन बनाएर शिक्षालाई व्यापारीकाे हातमा सुम्पिन सकिँदैन | मिलन बुढाथोकी

शिक्षा विधेयक पास हुँदा गर्दा यसबाट गर्न खोजिएका सुधारहरू र यसका केही प्रावधानहरूसँगको असन्तुष्टिहरूबारे बहस | लेख: https://shilapatra.com/detail/166976

समाज परिवर्तनको सुमना सुत्र- दलराज र नेताराज अन्त्य गरौं

वीरगञ्जदेखि काठमाडौंसम्मको मार्चमा आमजनताले के भने? जनताले नेतालाई किन घृणा गर्छन्? किन र कसरी चिप्लिए नेता दायित्वबाट?

नागरिकलाई नागरिक नै राख्नुपर्छ, प्रजा बनाउनु हुँदैन

हामी व्यक्तिलाई हैन संस्थाहरूलाई बलियो बनाउने छौँ । पर्याप्त स्रोत, जनशक्ति र प्रविधि अभावको बहाना बनाइरहने छुट अबको नेतृत्वलाई छैन ।