नेपालमै बनेका सवारी साधन दर्तामा प्रक्रियागत अड्चन
मुद्दा: नेपालमा बनेको यात्री मोटरसाकइलले हालसम्म पनि नम्बर प्लेट नपाएको । यो यात्री विशेष मात्र नभई भविष्यमा नेपालमै उत्पादन हुन सक्ने अन्य सवारी साधान र पेट्रोल डिजेल इन्जिनलाई स्वदेशमै विद्युतीयमा परिवर्तन गर्ने उद्योग स्थापना भएमा के कस्ता प्रक्रिया पूरा गर्न पर्छ, कुनै ऐनले यसलाई अप्ठेरो पार्छ कि भनेर बुझ्न खोजेका हौँ ।
पत्राचार:
यात्रीबाट तुरन्तै सबै विवरण सहितको जवाफ प्राप्त भएको निजी निकाय भएकोले जवाफ यहाँ नराखिएको
भावी कदमहरू: प्राप्त सुझावहरूमा छलफल । कानूनी अड्चन पहिचान गरी समाधानतर्फ अग्रसर हुने । यात्रीलाई मात्र हैन नेपालमा भविष्यमा निर्माण हुने सवारी साधन र विद्युतीयमा परिवर्तन गर्दा समेतलाई सजिलो हुने गरेर कानून बनाउनेतर्फ काम गरिने छ ।
घटनाक्रम
हालसम्मको प्रक्रियाबारे बुझ्न यात्री मोटरसाइकल, सरकारी निकाय र सरोकारवालाहरूसँग पत्राचार