सरकारी सूचना प्रविधि पूर्वाधारको प्रभावकारिता

समस्या: सांसद र मन्त्रीहरूको इमेल सर्भर प्रायः डाउन हुन्छ। अपर्याप्त भण्डारण क्षमताको ड्राइभ प्रयोग भएको, सरकारी डाटा हराउने तथा क्षति हुने सम्भावना, आधिकारिक सञ्चारका लागि ‘.gov.np’ इमेलहरूको प्रयोग नगरी Gmail को प्रयोग भैरहेको ।

स्थिति: अझै पनि नेपालको डिजिटल पूर्वाधारको अवस्था बुझ्न प्रयासरत । समस्या राम्ररी बुझेपछि समाधान खोज्ने योजना ।

घटनाक्रम

वेबसाइट समस्याहरू बुझ्न संघीय संसद सचिवालयमा बैठक
एनआईटीसी र नागरिक एप टोलीसँग भेटघाट
ईमेल सपोर्टमा सोधपुछको लागि ईमेल पठाईएको
एनआईटीसीसँगका सफल श्रेष्ठसँग भेट