Question to FM on Budget refinement speech

हामीले सरकारको राजस्व मात्र बढाउने कुरा गरीरहेका छौ, नीजि क्षेत्रको राजस्व बढाउन कस्तो खालको कार्यक्रम तथा नीति ल्याउछौँ? त्यो पनि सोच्न आवश्यक छ। नीजि क्षेत्रको राजस्व बढे मात्र सरकारको राजस्व बढ्न सम्भव छ।

आजको सदनमा अर्थ मन्त्रीलाई मेरा पाँच प्रश्न