Amendments to acts related to land resources Bill, 2082
घर जग्गा व्यवसायीले घर वा आवास इकाई (अपार्टमेन्ट) निर्माण गरी बिक्री गर्न पाउने कानूनी व्यवस्था मिलाउन तथा भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने विधेयक
यो विधेयक प्रतिनिधि सभामा २०८२-०१-३१मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
PDF downloadमूल ऐन
प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
“कोही किन भूमिहीन हुन्छ?” — यो प्रश्नको उत्तर खोज्ने प्रयत्न नगरी, समस्याको जरोसम्म नगई समस्या कसरी समाधान हुन्छ?
— Sumana (@SumanaShrestha) May 20, 2025
सरकारले पहिले अध्यादेशमार्फत् एकपटक प्रयास गर्यो, जुन असफल भयो। अहिले ठ्याक्कै त्यही कुरा फेरि विधेयकको रूपमा ल्याइएको छ — र यसलाई fast track बाट समिति मा छलफल नगरी… pic.twitter.com/f1Zdtzfrin
“सुकुम्बासी” कुनै समुदायको जीवनभरको पहिचान नहुनुपर्ने हो। एकातिर दलहरूले “सुकुम्बासी” बन्न प्रोत्साहन गरेका छन् त अर्कातिर बाध्य बनाएका छन्। सुकुम्बासी बन्ने रहर पक्कै कसैको हुँदैन। जुनसुकै व्यक्ति पनि जीवनको उतार चढाव, प्राकृतिक विपद्का कारण गरिबीको रेखामुनि जान सक्छन्। यति… pic.twitter.com/fKLA3lcodY
— Sumana (@SumanaShrestha) May 23, 2025
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।
हामीले बुझाएका संशोधनहरू
PDF downloadछलफलका लागि स्विकृत संशोधनहरू
स्वीकृत हुन बाँकी