धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१
धितोपत्र निष्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानूनी व्यवस्थालाई समसामयिक संशोधन गर्न बनेको विधेयक
यो विधेयक प्रतिनिधि सभामा २०८१-०५-६मा दर्ता भएको छ ।
दर्ता भएको विधेयक
PDF downloadमूल ऐन
PDF downloadप्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी
यदि वाद नीतिमा परिणत नहुने हो भने राजनैतिक पार्टीको वादको औचित्य के होला त?
— Sumana (@SumanaShrestha) August 27, 2024
धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ अत्यन्तै महत्त्वपूर्ण विधेयक हो तर यसको जटिलतालाई सरकारले बुझे जस्तो लागेन मलाई। म वास्तवमै निकै जान्न इच्छुक थिएँ की एउटा मार्क्सवादको धारण बोकेका… pic.twitter.com/eWDu6AQ9d1
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।