आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१

नेपाल सरकाारको नीति तथा कार्यक्रम र वार्षिक बजेट पेश गर्ने र सो प्रक्रियामा हुने छलफलको लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रणाली बाहिरका सार्वजनिक निकायबाट नेपाल सरकारलाई पर्ने थप आर्थिक दायित्वलाई व्यवस्थित गर्न र बेरुजु फर्छ्यौटलाई प्रभावकार बनाउन मौजुदा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक

यो विधेयक प्रतिनिधि सभामा २०८१-०५-६मा दर्ता भएको छ ।

दर्ता भएको विधेयक

PDF download

मूल ऐन

PDF download

प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी

छलफल

विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।

हामीले बुझाएका संशोधनहरू

PDF download

छलफलका लागि स्विकृत संशोधनहरू