E-commerce Bill, 2080

नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिद बिक्री बढ्दो क्रममा रहेकोले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित र विश्वसनीय बनाउदै प्रवर्द्धन गर्ने हेतुले बनेको विधेयक ।

यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा २०८०-०३-२५मा दर्ता भएको छ ।

दर्ता भएको विधेयक

PDF download

राष्ट्रिय सभा समितिको प्रतिवेदन

उपलब्ध हुदै

प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदा मेरो टिप्पणी

उपलब्ध हुदै

छलफल

सरोकारवालाबाट सुझाव लिने फारम

विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।

सरोकारवालाबाट प्राप्त सुझावहरू र त्यसमा हाम्रो प्रतिकृया

हामीले बुझाएका संशोधनहरू

छलफलका लागि स्विकृत संशोधनहरू