First ammendment to corruption prevention act, 2076
भ्रष्टाचार निवारण ऐन (पहिलो संशोधन) विधेयक, २०७६
भ्रष्टाचार निवारणका सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको ऐनमा समायानुकूल परिमार्जन गर्न परेकोले यो संशोधन विधेयक पेश भएको छ ।
यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा २०८०-०१-१२मा टेबुल भएको छ ।
दर्ता भएको विधेयक
PDF downloadराष्ट्रिय सभा समितिको प्रतिवेदन
उपलब्ध हुदै
मूल ऐन
प्रतिनिधि सभामा सैद्धान्तिक छलफल हुँदा मेरो टिप्पणी
आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो।
— Sumana (@SumanaShrestha) April 25, 2023
जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ।
1/2 pic.twitter.com/xplJyAOdfV
छलफल
विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।
सरोकारवालाबाट प्राप्त सुझावहरू र त्यसमा हाम्रो प्रतिकृया