Parliament reguations, 2079

प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारवाही र सदन वा समितिको कार्यविधि नियमित गर्न नेपालको संविधान अनुरुप नियमावली । २१ सदसिय समितिले तैयार पारेको प्रतिवेदनको आधारमा मस्यौदा २०७८-१२-०५ मा प्रतिनिधि सभामा दर्ता भएको छ ।

मस्यौदा

PDF download

संशोधन

हामीले यस नियमावलीको मस्यौदामा निम्न उद्देश्यले केही संशोधन पेश गरेका छौँ

  • संसदीय तालिका लागू गर्न सकिने मात्र हैन गर्नै पर्ने
  • पारदर्शीताः हरेक सांसदले विधेयकमा पेश गरेका संशोधनको विवरण तत्काल संसद्‍को वेभसाइटमा उपलब्ध
  • विधेयक अध्ययन गर्न पर्याप्त समय: संशोधन प्रस्ताव बुझाउने समय बढाउने
  • बहसको बेला सबैको उपस्थिति होस् भन्ने हेतुले: कार्यसूचिमा खाजा समय

पूर्णपाठ
PDF download

छलफलका लागि स्विकृत संशोधनहरू

PDF download

छलफलबाट स्विकृत संशोधनहरू

  • दफा १०४
  • दफा ११२

अन्य सांसदहरूको संशोधन पछिको टिप्पणी

पारित नियमावली

PDF download