Parliament reguations, 2079
प्रतिनिधि सभाले आफ्नो कार्य सञ्चालन गर्न, बैठकको सुव्यवस्था कायम राख्न, समितिहरूको गठन, कामकारवाही र सदन वा समितिको कार्यविधि नियमित गर्न नेपालको संविधान अनुरुप नियमावली । २१ सदसिय समितिले तैयार पारेको प्रतिवेदनको आधारमा मस्यौदा २०७८-१२-०५ मा प्रतिनिधि सभामा दर्ता भएको छ ।
मस्यौदा
PDF downloadसंशोधन
हामीले यस नियमावलीको मस्यौदामा निम्न उद्देश्यले केही संशोधन पेश गरेका छौँ
- संसदीय तालिका लागू गर्न सकिने मात्र हैन गर्नै पर्ने
- पारदर्शीताः हरेक सांसदले विधेयकमा पेश गरेका संशोधनको विवरण तत्काल संसद्को वेभसाइटमा उपलब्ध
- विधेयक अध्ययन गर्न पर्याप्त समय: संशोधन प्रस्ताव बुझाउने समय बढाउने
- बहसको बेला सबैको उपस्थिति होस् भन्ने हेतुले: कार्यसूचिमा खाजा समय
पूर्णपाठ
PDF download
छलफलका लागि स्विकृत संशोधनहरू
PDF downloadछलफलबाट स्विकृत संशोधनहरू
- दफा १०४
- दफा ११२
अन्य सांसदहरूको संशोधन पछिको टिप्पणी
सभामुख र कार्य व्यवस्था परामर्श समितिबीच शक्ति बाडफाँडमा मध्यमार्गी सुझाव:
— Sumana (@SumanaShrestha) March 26, 2023
- कुन विधेयकमा कुन दिन छलफल गर्ने भनेर वार्षिक तालिका बनाएर पारित गर्ने जिम्मा समितिको
- बहस हुने दिन तयारी नपुगेमा समय परिवर् वा रद्द गर्ने सभामुखलाई तजबीजी अधिकार
1/2 pic.twitter.com/tN2EqdNZZO