खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७

मानव स्वास्थयको सुरक्षा तथा उपभोक्ता हित संरक्षणको लागि खाद्य श्रृङ्खलाका सबै चरणमा वैज्ञानिक तथ्यका आधारमा खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण र त्यसको नियमनको व्यवस्था गर्ने खाद्य स्वच्छता सम्बन्धी कानूनी व्यवस्थालाई संशोधन र एकीकरण गर्न बनाइएको ऐन ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएको छ ।

पेश भएको विधेयक

PDF download

राष्ट्रिय सभाको संसोधन

PDF download

प्रतिनिधि सभामा पेश भएको दिन: २०७९-११-०३

प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी

संसोधन प्रस्ताव गर्नुस्

संसद्‍ सचिवालयमा संसोधन बुझाउने अन्तिम मिति: २०७९-११-०६ अपराह्न १ बजे सम्म

सरोकारवालाबाट संसोधन प्रस्ताव फारम
प्रस्ताव लिन बन्द गरिएको

समय अभावले २०७९-११-०६ बिहान सम्मको सुझावहरू मात्र समेट्न सक्यौं । सम्भव भएसम्म हामीले स्वीकार वा अस्वीकार गरिएका संशोधनहरू कारण सहित यहाँ राखेका छौं

संसद्‍मा मैले पेश गरेका संशोधन

संशोधनका मूल मन्त्र

  • समितिहरूमा विज्ञहरूको संख्या बढाउने
  • व्यवसायीलाई जिम्मेवार बनाउने तर प्रकृयागत र कानूनी अड्चन हटाउने
  • ठूला र साना व्यवसायीलाई एकै रूपले नहेर्ने, वर्गीकृत गरी पूँजी हेरि नियमन गर्ने
  • संघियताको मर्म अनुरुप विकेन्द्रकरणलाई प्राथमिकता दिने, सानो कामको लागि पनि केन्द्र धाइराख्न नपर्ने बनाउने
  • आदेश र निर्देशनभन्दा सबल प्रणाली बनाउने तर्फ उन्मुख हुने
PDF download

छलफलका लागि स्विकृत संशोधनहरू

PDF download