Balmandir land use issue

मुद्दा: अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति एउटा व्यापारिक घरानाले भोगचलन गरिरहेको बाल संगठन नेतृत्वले त्यसमा सघाइरहेको खुलासा भएकोमा अनियमियतता छानबिन गरी सरकारी संस्थाको सम्पत्ति संरक्षणमा पहल गर्ने पर्ने ।

स्थिति:

पहल:

संसद्‍मा ध्यानाकर्षण

प्रतिवेदन सार्वजनिक गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्र:
प्रतिवेदन सार्वजनिक गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पत्र
मन्त्रालयको जवाफ, गलत इमेलमा पठाइएकोले ढिलो गरी प्राप्त :
मन्त्रालयको जवाफ
खोजेको जानकारी नआएकोले ताकेता पत्र :
खोजेको जानकारी नआएकोले ताकेता पत्र
पुनः ताकेता पत्र:
ताकेता पत्र २
मन्त्रालयको अर्थहीन जवाफ:
जवाफ २


प्रतिवेदन सार्वजनिक गर्न गृह मन्त्रालयलाई पत्र

यो विषय गृह मन्त्रालयसँग सम्बन्धित नरहेको भनी जवाफ
गृह मन्त्रालयको जवाफ

भावी कदमहरू: फलोअप

Timeline

संसद्‍मा ध्यानाकर्षण
गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पूर्वमुख्य न्यायाधीश हरिबाबु भट्टराईको अध्यक्षतामा उच्चस्तरीय आयोगको प्रतिवेदन माग पत्र दर्ता
गृह मन्त्रालयसँग सम्बन्धित नरहेको भनी जवाफ प्राप्त
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट जवाफ प्राप्त। प्रतिवेदन प्राप्त भएको स्वकारोक्ति, तर वर्षौ अघि प्राप्त भएको प्रतिवेदनमा पनि अझै छलफलनै भइरहेको टालटुले जवाफ। माग गरेको जानकारी प्राप्त नभएकोले ताकेता पत्र
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई पुनः ताकेता
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अर्को अर्थहीन जवाफ