Government vehicles list

मुद्दा: सरकारीले नयाँ सवारी साधन खरिद गर्न अघि आफैसँग भएको साधनले काम चल्छ कि भनेर हेरोस् भनी सचेत गराउन जरुरी रहेको ।

लगत माग गरी पत्र
लगत माग
ताकेता पत्र
ताकेता

लगत माग गरी पत्र
लगत माग
PAMS बारे जानकारी दिदै जवाफ
PAMS बारे जवाफ
PAMS बाट विवरण माग
PAMS बाट विवरण माग

लगत माग गरी पत्र
लगत माग
गृहको जवाफ
जवाफ
माग गरेको जानकारी प्राप्त नभएकोले ताकेता
ताकेता

भावी कदमहरू: लगत आए पछि कुन सवारी साधन कहाँ छ, कसले प्रयोग गरिरहेको छ, कस्तो अवस्थामा छ भन्ने विवरण खोज्ने छैन भने संस्थागत रुपमा राख्न लगाउन पहल गर्ने

Timeline

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय र गृह मन्त्रालयलाई सरकारी सवारी साधनको लगत माग
गृहबाट सो मन्त्रालय अन्तर्गत पर्ने सवारी साधनको संख्या सहितको जवाफ प्राप्त
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई ताकेता, गृहलाई थप जानकारी समेत उपलब्ध गराउन ताकेता
महालेखा नियन्त्रक कार्यालयबाट PAMS प्रणालीमा तथ्याङ्क रहेको जानकारी सहित जवाफ
महालेखा नियन्त्रक कार्यालयलाई PAMS प्रणालीबाट विवरण पाउ भनी पत्र