सम्पर्क

यदि तपाईँ हामीसँग तपाईँका केही चासो, गुनासो र प्रश्न राख्न चाहनुहुन्छ भने तल दिइएको फारममार्फत सम्पर्क राख्न सक्नुहुनेछ । प्रश्नहरूको अत्यधिकता र स्रोतको सीमितका कारण तपाईँहरूको चासो, गुनासो र प्रश्नमा प्रतिक्रिया दिन र सम्बोधनका लागि पहल गर्न हामीलाई बढीमा एक हप्ताको समय लाग्नेछ ।

सबै समस्याको अन्तिम समाधान हामी नै दिन्छौँ भनेर ग्यारेन्टी त गर्न सक्दैनौँ, तर तपाईँहरूको जायज चासो र समस्यालाई सम्बन्धित निकायसम्म पुर्‍याउने, निरन्तर फलोअप गरिरहने र सम्बोधनका लागि अन्तिमसम्म पहल गर्ने कुरामा भने डटेर लाग्नेछौँ । तपाईँको समस्याका बारेमा हाम्रो तर्फबाट के के काम भए र के कति प्रगति भयो भन्ने बारे निरन्तर तपाईँलाई जानकारी गराउनेछौँ ।

साथै सुमना श्रेष्ठ सचिवालयले गरिरहेको कामका सम्बन्धमा तपाईका कुनै प्रतिक्रिया, सुझाव वा आलोचना भएमा हामी खुला हृदयका साथ स्वागत गर्छौं । तपाईं यसको लागि तलको फारम पनि प्रयोग गर्न सक्नुहुन्छ।

हामीलाई सन्देश पठाउनुस्:

सुमनासँग ३० मिनेट

प्रतिनिधि सभा सदस्य सुमना श्रेष्ठसँग सिधै आफ्ना समस्या र चासोका विषयमा कुरा गर्न चाहनुहुन्छ भने आघा घण्टे भेटघाट अनुरोध गर्न सक्नुहुन्छ। भेट भर्चुवल माध्यमबाट हुनेछ। समय सिमित भएकोले भेटअघि लिखित एजेण्डा पठाउनु पर्नेछ साथै उचित पूर्वतैयारी पनि गर्नुहोला। उहाँसँग आफ्नो समयको पूर्ण सदुपयोग गर्नुहोस्।

यो सुविधा आमनागरिकको लागि मात्र हो । प्रेस र सञ्चारकर्मी मित्रहरूले अन्तर्वार्ताको लागि माथिको फारमबाटै सम्पर्क गर्नुहोला

भर्चुवल भेटघाट अनुरोध गर्नुस्