पेशाले व्यवस्थापन परामर्शदाता सुमना श्रेष्ठ, उद्यमी र अभिन्यता पनि हुन् ।
सुमनाले काष्ठमण्डप पुनर्निर्माण र रानीपोखरी संरक्षण अभियानमा सम्पदाको संरक्षणका लागि स्थानीय तहमा समुदायलाई परिचालन गरी सफल आन्दोलनहरूको नेतृत्व गरेकी छिन् । विभिन्न व्यवसायहरू स्थापना गरेर रोजगारी सृजना गरेकी छिन् । जहाँ जता गए पनि आफ्नो व्यवस्थापकिय कौशलले दीगो संस्थाहरू निर्माण गरेकी छिन् ।
पृष्ठभूमि र विशेषज्ञता
शिक्षा
मास्टर्स ईन बिजनेस एडमिनिस्ट्रेशन
एम आई टि स्लोन स्कुल अफ म्यानेजमेन्ट
क्याम्ब्रिज, म्यासाचुसेटस्, सयुक्त राज्य अमेरिकाबी ए, अर्थशास्त्र र गणितमा डबल मेजर म्याग्ना कम लाउडे ले सम्मानित
ब्रीन मवर कलेज
पेन्सिलभेनिया, सयुक्त राज्य अमेरिकाए-लेभल
बुढानिलकण्ठ स्कूल
काठमाडौं, नेपालप्रवेशिका परिक्षा
सरस्वती आवसिय माध्यमिक विद्यालय
क्षेत्रपाटी, काठमाडौं, नेपालव्यवसायिक अनुभव
फ्युजमेशिन
हेड अफ ग्लोबल अपरेशन एन्ड स्ट्र्याटेजी
काठमाडौं, नेपालकारपुल काठमाडौं
संस्थापक र समुदाय मध्यस्थकर्ता
काठमाडौं, नेपालमेडिकेशन फर नेपाल
संस्थापक र समुदाय मध्यस्थकर्ता
काठमाडौं, नेपालबोस्टन कन्सल्टिङ ग्रुप
परामर्शदाता
मेरिल्यान्ड, सयुक्त राज्य अमेरिकाएन्टेना फाउन्डेशन नेपाल
परियोजना संयोजक
काठमाडौं, नेपालसिटिग्रुप
विश्लेषक
लन्डन, बेलायतनेपाल उद्योग वाणिज्य महासंघ
स्टार्टअप तथा इनोभेसन समिति सदस्य
काठमाडौं, नेपालयु एस ई एफ नेपाल फुलब्राईट कमिशन
कार्यसमिति सदस्य
काठमाडौं, नेपालकाष्ठमण्डप पुनर्निर्माण अभियान
कार्यालय व्यवस्थापन अध्यक्ष
काठमाडौं, नेपालकोभिड एलायन्स फर नेपाल
पहलकर्ता
काठमाडौं, नेपालनेपालको सम्पदा बचाउ अभियान
पहलकर्ता
काठमाडौं, नेपालविपद् राहतको लागि गठबन्धन
पहलकर्ता
काठमाडौं, नेपालकम्बल सिलाऊ अभियान
पहलकर्ता
काठमाडौं, नेपालसार्वजनिक प्रस्तुतिहरू
Impact Talks | Sumana Shrestha | Leadership Corner
Leadership Corner