केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०

विभिन्न ऐनहरूमा समसामयिक सुधार गर्न ल्याइएको विधेयक । यसमा शिक्षा, स्वास्थ्य, अपराध, संवैधानिक आयोग, यातायात, श्रम, प्रशासन, वातावरण, उर्जा र संचारलगायत विभिन्न क्षेत्रका ८१ वटा प्रचलित ऐनमा संशोधन गर्नेछ । कुन दफाले कुन क्षेत्रलाई असर गर्छ भन्नेबारे बुझ्न यो लिङ्क

यो विधेयक प्रतिनिधि सभामा २०८०-०५-१८मा दर्ता भएको छ ।

यस ऐनको दफा ६४ले अपराधलाई राजनीतिकरण र राजनीतिलाई अपराधीकरण गर्दैछ भनेर हामीले यो विधेयकलाई पेश हुन नदिन विरोधको प्रस्ताव गराएका थियौं तर अस्विकृत भयो ।

दर्ता भएको विधेयक

पिडिएफ डाउनलोड

प्रतिनिधि सभामा पेश हुँदा मेरो टिप्पणी

छलफल

सरोकारवालाबाट सुझाव लिने फारम

सरोकारवालाबाट प्राप्त सुझावहरू र त्यसमा हाम्रो प्रतिकृया

विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।

हामीले बुझाएका संशोधनहरू

पिडिएफ डाउनलोड

छलफलका लागि स्विकृत संशोधनहरू

पिडिएफ डाउनलोड

संशोधनको बचाउमा कानून समितिमा मेरो प्रस्तुति

प्रस्तुतिको स्लाइड