नेपाल विश्वविद्यालय विधेयक, २०७९

अन्तरविधात्कम अवधारणा (लिवरल आर्ट) सँग सम्बन्धित विधामा गैरसरकारी क्षेत्रको सार्वजनिक विश्वविद्यालयबाट अध्यापन गराउने उद्देश्यले नेपाल विश्वविद्यालयको परिकल्पना गरिएको विधेयक

यो विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधि सभामा २०८०-०३-३१मा दर्ता भएको छ ।

दर्ता भएको विधेयक

पिडिएफ डाउनलोड

राष्ट्रिय सभा समितिको प्रतिवेदन

उपलब्ध हुदै

छलफल

विधेयक मन्थन फेसबुक समूहमा छलफल गर्न सकिन्छ ।

हामीले बुझाएका संशोधनहरू

पिडिएफ डाउनलोड

छलफलका लागि स्विकृत संशोधनहरू