नेपालमै बनेका सवारी साधन दर्तामा प्रक्रियागत अड्चन

मुद्दा: नेपालमा बनेको यात्री मोटरसाकइलले हालसम्म पनि नम्बर प्लेट नपाएको । यो यात्री विशेष मात्र नभई भविष्यमा नेपालमै उत्पादन हुन सक्ने अन्य सवारी साधान र पेट्रोल डिजेल इन्जिनलाई स्वदेशमै विद्युतीयमा परिवर्तन गर्ने उद्योग स्थापना भएमा के कस्ता प्रक्रिया पूरा गर्न पर्छ, कुनै ऐनले यसलाई अप्ठेरो पार्छ कि भनेर बुझ्न खोजेका हौँ ।

पत्राचार:

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाइएको इमेल

यात्रीलाई हामीले पठाएको इमेल

यात्रीबाट तुरन्तै सबै विवरण सहितको जवाफ प्राप्त भएको निजी निकाय भएकोले जवाफ यहाँ नराखिएको

भावी कदमहरू: प्राप्त सुझावहरूमा छलफल । कानूनी अड्चन पहिचान गरी समाधानतर्फ अग्रसर हुने । यात्रीलाई मात्र हैन नेपालमा भविष्यमा निर्माण हुने सवारी साधन र विद्युतीयमा परिवर्तन गर्दा समेतलाई सजिलो हुने गरेर कानून बनाउनेतर्फ काम गरिने छ ।

घटनाक्रम

हालसम्मको प्रक्रियाबारे बुझ्न यात्री मोटरसाइकल, सरकारी निकाय र सरोकारवालाहरूसँग पत्राचार