संसदीय पात्रो

मुद्दा: प्रतिनिधि सभामा संसदीय क्यालेन्डर को लागी वकालत गर्ने

सम्पन्न कार्यहरू:

  • लेखहरू प्रकाशित
  • पात्रोको महत्वा बुझाउने भिडियो
  • लागू गर्न इच्छुक समूहसँग छलफल
  • संसद्‍लाई सम्बोधन
  • नमूना संसदीय पात्रो पेश

आगामी चरणहरू: संसदीय क्यालेन्डरलाई अनिवार्य बनाउन प्रतिनिधि सभा नियमावलीमा समावेश गरीनु पर्ने भएकाले संसदीय नियमावली मस्यौदा समितिसँग यसका लागि वकालत गरीगहने ।

घटनाक्रम

संघीय संसद सचिवालयमा यसअघि संसदीय क्यालेन्डरका लागि गरिएका प्रयासहरू बुझ्न बैठक
सेतोपाटीमा प्रकाशित लेख
विभिन्न संचार माध्यममा मिडिया कभरेज
संसदीय नियम मस्यौदा समितिमा संसदीय क्यालेन्डरको नमुना पेश
प्रतिनिधि सभाको उपसभामुखलाई प्रस्तुति
अनलाइनखबरमा पात्रोको महत्वको व्याख्या गरिएको भिडियो
राष्ट्रिय सभा सचिववालयमा गरिएको पहल बारे बुझ्न बैठक
प्रतिनिधि सभाको नियमावलीले पहिलो पकटक कार्यतालिका निर्माण गरेर लागू गर्न सक्ने व्यवस्था गरेको छ।