पहलहरू

हामीले हालसम्म गरेका कामहरूको संक्षिप्त

चित्र साभार: onlinekhabar.com

नेपालमै बनेका सवारी साधन दर्तामा प्रक्रियागत अड्चन

मुद्दा: नेपालमा बनेको यात्री मोटरसाकइलले हालसम्म पनि नम्बर प्लेट नपाएको । यो यात्री विशेष मात्र नभई भविष्यमा नेपालमै उत्पादन हुन सक्ने अन्य सवारी…

बालमन्दिर जग्गा प्रकरण

मुद्दा: अनाथ बालबालिकालाई आश्रय दिन स्थापित नेपाल बाल संगठनको सम्पत्ति एउटा व्यापारिक घरानाले भोगचलन गरिरहेको बाल संगठन नेतृत्वले त्यसमा सघाइरहेको…

सरकारी सवारी साधनहरूको लगत संकलन

मुद्दा: सरकारी निकायले नयाँ सवारी साधन खरिद गर्न अघि आफैसँग भएको साधनले काम चल्छ कि भनेर हेरोस् भनी सचेत गराउन जरुरी रहेको । यसले सरकारी खर्च कटौतीका…

कोभिड पुनः फैलिन नदिन तैयारी

समस्या: छिमेकी मुलुकहरूमा कोभिड-१९को बढ्दो संख्यालाई मध्यनजर गर्दै नेपालमा हुने सम्भावित असर कसरी न्यूनिकरण गर्न सकिन्छ भन्ने बारे

स्वास्थ्य क्षेत्रका…

नेपालमा हवाई उडानमा सुरक्षा

मुद्दा: नेपालको उड्डयन सुरक्षाका समस्याहरू बुझ्ने

समस्या पहिचान:

  • वि. सं. २०४४मा मौसम पूर्वानुमान विभागमा कुल ३२६ दरवन्दी रहेकोमा विभिन्न मितिमा…

भीभीआइपी सवारीको प्रसङ्गमा टिप्पणी, माघ २९, २०७९

आजको सदनमा म अस्तिको भीभीआइपी सवारीको प्रसङ्गलाई सम्बोधन गर्ने तयारीमा थिएँ। तर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि परिमार्जन गर्न सरकार…

राहदानी आवेदन समस्या

मुद्दा: राहदानी आवेदनको लागि सिमित समयमा मात्र एपोइन्टन्टमेन्ट लिन मिल्ने भएकोले सो समयमा अत्यधिक चापले साइट नखुल्ने । यस्तो व्यवस्थाले डिजिटल रूपमा…

सरकारी सूचना प्रविधि पूर्वाधारको प्रभावकारिता

समस्या: सांसद र मन्त्रीहरूको इमेल सर्भर प्रायः डाउन हुन्छ। अपर्याप्त भण्डारण क्षमताको ड्राइभ प्रयोग भएको, सरकारी डाटा हराउने तथा क्षति हुने सम्भावना,…

सूचना प्रविधिमा क्षेत्रमा रोजगारी सिर्जना

मुद्दा: नेपालमा व्याप्त शिक्षित बेरोजगारीलाई न्युनीकरण गर्न हाम्रो देशलाई विश्वव्यापी नक्सामा “प्राविधिको केन्द्र” को रूपमा कसरी स्थापना…

संसदीय पात्रो

मुद्दा: प्रतिनिधि सभामा संसदीय क्यालेन्डर को लागी वकालत गर्ने

सम्पन्न कार्यहरू:

  • लेखहरू प्रकाशित
  • पात्रोको महत्वा बुझाउने भिडियो
  • लागू गर्न इच्छुक…